१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिनाउ नदीमा जलसतह खतराको तहमाथि

काठमाडौं । देशका विभिन्न क्षेत्रमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । उक्त स्थान भई बहने स-साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुवान हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रमा