१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालका कप्तान रोहितसँग झगडा गर्ने बंगलादेशका बलरलाई आईसीसीले लगायो जरिवाना

काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा सोमबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो । खेलमा नेपाल २१ रनले पराजित भयो । १०६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले तेस्रो ओभरमा दुई विकेट गुमाएको थियो । बंगलादेशका तान्जिम हसन शकिबले ओभरको दोस्रो बलमा कुशल भुर्तेल र चौथो बलमा अनिल शाहको विकेट