५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी