१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रणालीमा थुप्रियो पैसा, बैंकले दिए मागभन्दा ४४ प्रतिशत बढी आवेदन

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था देखिएको छ । कर्जा प्रवाहको सीमाका कारण यतिबेला बैंक तथा वित्तीय संस्थाले तरलता सहज हुँदा पनि कर्जा प्रवाह गर्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिम नीतिमा निजी क्षेत्रमा कर्जा प्रवाह १२ प्रतिशतमा सीमित गरेको थियो । बैंकमा