© 2023
नेपालगञ्ज। कोहलपुरमा शनिबार बृहत सरसफाई कार्यक्रम आयोजना भएको छ भने सरसफाई कार्यक्रमका सहभागीहरुले तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा भन्ने नारा लगाएका छन् । प्लाष्टिकजन्य पदार्थ न्युनिकरणका लागि आयोजना गरिएको सरसफाई गर्ने क्रममा सहभागीहरुले अन्य पलाष्टिक भन्दा स्यामबहार, सुर्ति, मेघाश्रीहरुको प्याकेटहरु यत्रतत्र भेटिएकाले सहभागीहरुले उक्त कुरा बताएका