© 2023
बागलुङ। मनसुन सुरु भएसँगै बागलुङको ढोरपाटनमा पर्यटकीययाम थप सक्रिय हुन्छ । ढोरपाटनमा फुल्ने अनेकौ बुकी फूल हेर्नका लागि हजारौँ पर्यटक साउन-भदौमा यहाँ आउने गर्दछन् । मनसुनमा ढोरपाटन सुन्दर देखिए पनि ढोरपाटन पुग्ने सडकले पर्यटकलाई सास्ती दिने गरेको छ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सङ्ख्या बढे पनि बर्खामा