© 2023
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा अबको राष्ट्रपति को बन्छ भन्ने चासो सर्वत्र रहेको छ । वर्तमान सत्ता गठबन्धन तयार हुदाँ नेकपा (एमाले)लाई राष्ट्रपति र सभामुख दिने सहमति भएपछि एमाले भित्रबाट को राष्ट्रपति बन्छ भन्ने चासो बढेको हो । सत्ताको साँचो लिएर बस्नु भएका एमाले अध्यक्ष केपी शर्मा
बागमती । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताउनुभएको छ । उहाँले अहिलेको