१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्व भारतीय क्रिकेटरले गरे आत्महत्या

एजेन्सी । भारतका पूर्व फास्ट बलर डेभिड जोन्सनको ५२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार उनले बेङ्लुरुस्थित आफ्नै अपार्टमेन्टको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् । जोनसनले सन् १९९६ मा भारतका लागि दुई टेस्ट खेल खेलेका थिए जसमा उनले तीन विकेट लिएका थिए। जोनसनले कर्नाटकका लागि ३९ प्रथम