१२ मंसिर २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण, एक महिनाको माग…

पोखरा । पोखरामा १० हजार किलोलिटर अर्थात् एक करोड लिटर डिजल भण्डारण क्षमताका दुई वटा गृहको उद्घाटन गरिएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्नुभयो । सो अवजसरमा मन्त्री