२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिके राउत पनि बालकोट बैठकमा सहभागी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट बैठकमा सहभागी हुनुभएको छ । नयाँ सत्ता गठबन्धनको बैठकमा भाग लिन राउत अहिले बालकोट पुग्नुभएको हो । प्रतिनिधिसभामा जनमत पार्टीको ५ सिट रहेको छ । राउतले यसअघि जुनसुकै गठबन्धनको सरकार बन्ने भए पनि बहुमत नपुग्ने अवस्थामा पुर्याइदिने बताउँदै आउनुभएको थियो ।

मूलधारको राजनीतिमा ‘युटर्न’ डा राउतको संसद यात्रा

अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न हुनुभएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाउनुभएको हो ।

सिके राउतले भेटे ठाकुर र यादवलाई

जनमत पार्टीका अध्यक्ष डा सिके राउतले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का