२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसद् सचिवालयको सचिवमा डा पाण्डेको पदोन्नति

काठमाडौं । सङ्घीय संसद् सचिवालयका सहसचिव डा रोजनाथ पाण्डे सचिवमा बढुवा हुनुभएको छ । संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको आजको बैठकले उहाँलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो । उक्त समितिमा हाल राष्ट्रियसभा अध्यक्ष, सचिवालयका महासचिव र सचिवालयकै तीन जना सचिव रहनुभएको छ । त्यसअघि लोकसेवा आयोगको बढुवा समितिले