१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ठूला योजनाहरु अघि बढाउँदा प्रतिफल विश्लेषण गर्न जरुरी छ :…

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले चालू योजनाहरु छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई सुझाव दिनु भएको छ । पूर्वअर्थमन्त्री समेत रहनु भएका नेता महतले विगतमा नयाँ योजनाहरुको नाममा हल्ला हुने गरेको भन्दै चालू योजनाहरु सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्ने स्पष्ट पार्नु भयो । बुधबार