१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
४० वर्ष पुगेपछि महिलाहरुमा शारीरिक र मानसिक तनाव हुन्छ, समयमै…

काठमाडौँ । महिलाहरु प्रजनन अवधि अथवा सन्तान प्राप्त गर्ने समयको अन्तिम अन्तिममा र महिनावारी सुक्ने बेलामा एउटा परिवारप्रति कर्तव्यबोध, जिम्मेवारीको महशुस हुनुका साथै घरको प्रतिष्ठीत गृहिणीको रुपमा आफूलाई स्थापित गर्न चाहन्छन् । यसको साथसाथै यो अवस्थाका महिलाहरुको उमेर ४० वर्ष नाघिसकेका हुन्छ । यो उमेरमा उनीहरुले आफनो शरीरमा केही परिवर्तन