© 2023
काठमाडौं: डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारबीच ६ बुँदे सहमति भएपछि उनीहरूले ११ औँ दिनमा जारी अनसन तोडेका छन्। बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई जुस खुवाउँदै अनसन औपचारिक रूपमा तोड्नुभएको हो। सहमति पत्रमा डा. भुसाल र विष्टका साथै सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर