© 2023
काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुन अन्त्यतिर पुगेको बताउनुभएको छ । उहाँले वर्षा नरोकिएर घाम लागेपनि सडक क्षति र पहिरो जोखिम भने अझै कायम रहेको बताउनुभयो । उहाँले मनसुन बाहिरिने बेलामा पूर्वी नेपालमा भएको असामान्य भारी वर्षाले सडक र नदी प्रणालीमा व्यापक क्षति पु¥याएको उल्लेख गर्नुभयो

काठमाडौँ । लगातार २ वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको