२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोप २८ मा नेपालले उठाएका एजेण्डाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको…

दुवई। वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कोप—२८ सम्मेलनमा नेपालले उठाएका एजेण्डाहरुले नेपाल र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढाएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनमा नेपालको तर्फबाट गर्नुभएको सम्बोधन र नेपालले उठाएका एजेण्डाहरुले विश्वको ध्यान खिचेको बताउनुभएको हो । उहाँले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो