३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले दिए राजीनामा

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा।गुणाकर भट्टले पदबाट राजीनामा दिनु भएको छ । गभर्नरमा नियुक्ति हुने निश्चित भएपछि कार्यकारी निर्देशक पदबाट शुक्रबार राजीनामा दिनु भएको को बताइएको छ । सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरको