१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वको सबैभन्दा लामो जाम, १२ दिनसम्म जाममा फस्नुपरेपछि…

एजेन्सी । ट्राफिक जाममा फस्न कसैलाई मन पर्दैन । यदि कोही व्यक्ति जाममा फसे त्यही जाममा जीवनको सबैभन्दा महत्वपूर्ण समय बितिरहेको महसुस हुन्छ । यस्तो अवस्थामा सोच्नुहोस् संसारको सबैभन्दा लामो ट्राफिक जाम कुन होला ? वा कल्पना गर्नुहोस् यदि तपाईं एक वा दुई घण्टाको सट्टा १२ दिनसम्म ट्राफिक जाममा फसेको