५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्याक्टरको ठक्करबाट एकको मृत्यु

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा आज ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भे १२ प ९४८७ नं को पल्सर मोटरसाइकललाई भे १ त ७७८४ नं को ट्याक्टरले ठक्कर दिँदाँ भेरी आयल, नेपालगञ्जका सञ्चालकसमेत रहनुभएका नेपालगञ्ज –१ निवासी मोटरसाइकल चालक ५५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो ।