© 2023
काठमाडौँ। रसुवा गएका राससकर्मी कालिका खड्काका श्रीमान् एवं नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी सम्पर्कविहीन हुनुहुन्छ । बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन हुनुभएका थामीको नेपाल र चीन दुवैतर्फ खोजी भइरहेको छ । मङ्गलबार रसुवातर्फ लाग्नुभएका थामीको सोही दिन बेलुका फोन सम्पर्क भएको श्रीमती कालिकाले जानकारी दिनुभयो । उहाँका