३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्रक चलाउँदै टिकटक ‘लाइभ’मा आएका चालकलाई ट्राफिक प्रहरीको कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले टिकटक ‘लाइभ’ गर्दै ट्रक चलाउने चालकलाई कारबाही गरेको छ । ट्रक चलाउँदै टिकटक ‘लाइभ’ गर्ने चालक मनोजकुमार श्रेष्ठलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको हो । सोमवार चितवनबाट काठमाडौँ जाँदै गरेको प्रदेश ०१ ००६ ख ३१७६ नम्बरको ट्रकका चालक श्रेष्ठले टिकटक लाइभमा बस्दै गाडी हाँकेका थिए