२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टाइगर कप: गण्डकी र हेल्प नेपाल उपाधिका लागि खेल्दै

कास्की । गत वर्षको विजेता गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौँ पोखरामा जारी चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’ प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल दिउँसो दुई बजे सुरु हुनेछ । पोखरा रङ्गशालामा शुक्रबार सम्पन्न सेमिफाइनलको पहिलो

एपिएफलाई टाइगर कप भलिबलको उपाधि

कास्की । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप