७ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’…

काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध ‘इन्टरपोल रेड नोटिस’ जारी गर्न टर्कीले गरेको औपचारिक अनुरोध र सिरियाली सैन्य अखडामा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणपछि दुई देशबीचको कुटनीतिक सम्बन्ध थप तनावपूर्ण बनेको छ । टर्कीका न्यायमन्त्री अकिन गुर्लेकले शुक्रबार दिएको जानकारीअनुसार गाजाको नाकाबन्दी तोड्ने उद्देश्यका साथ गत मे महिनामा टर्कीबाट प्रस्थान गरेको