७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी टर्किएबाट फर्किए

एजेन्सी । टर्किएका रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थीहरू यहाँ गएको शक्तिशाली भूकम्पपछि स्वेच्छाले स्वदेश फर्किएको टर्किएका रक्षामन्त्री हुलुसी अकारले मङ्गलबार जानकारी दिएका छन् । यही फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्किएमा “आफ्ना घर, बालबालिका र आफन्त गुमाएका” सिरियालीहरू स्वदेश फर्किरहेको दक्षिणी हाते प्रान्तमा आयोजित पत्रकार