१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले टी–२० विश्वकपको लागि अमेरिका जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले विशेष पहल थालेको छ । अमेरिकाबाट भिसा नपाए लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले सन्दीपको भिसाका लागि प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल थालेको हो । साथै, क्यानले