२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वका पाँच सबैभन्दा विषालु जीव, जसले टोक्दा एकै क्षणमा मानिसको…

एजेन्सी । पृथ्वीमा धेरै सुन्दर जीवहरू पाइन्छन् । यी जीवहरूले आफ्नो सुन्दरताले मानिसहरूलाई आकर्षित गर्छन् । संसारमा पाइने जीवहरूको आफ्नै विशेषता छ । यी धेरै सुन्दर देखिने जीवहरू कुनै अत्यन्तै विषाक्त छन् भने केही जीव सामान्य पनि छन् । मानिसहरु विषालु प्राणीहरुसँग डराउँछन् र उनीहरुबाट टाढा रहन प्रयास गर्छन् ।