© 2023
चीनको विश्वव्यापी सुरक्षा पहल (जीएसआई) पहिलो पटक सन् २०२२ अप्रिलमा पोआओ एसिया मञ्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रस्ताव गरेका हुन् । यो २०२१ र २०२३ बीच घोषणा गरिएका तीन प्रमुख पहलहरू मध्ये एक हो । अन्य दुई पहलहरूमा विश्वव्यापी विकास पहल अर्थात् ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र विश्वव्यापी सभ्यता पहल