२२ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चौध लाख बढीका भन्सार छलीका सामान बरामद

झापा। जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका तथा निकासी गर्न लागिएका करिब रु १४ लाख ५० हजार बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट सञ्चालित नियमित सुरक्षा निगरानी, गस्ती तथा विशेष जाँच अभियानका क्रममा साउन १ गतेदेखि १४ गतेसम्ममा रु १४

झापाको प्रहरी ब्यारेकमा एकजना सइ मृत भेटिए

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी ब्यारेकमा एक जना प्रहरी नायब निरीक्षक (सइ) मृत भेटिएका छन‍् । भोजपुर टेम्केमैयुङ