© 2023
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी ब्यारेकमा एक जना प्रहरी नायब निरीक्षक (सइ) मृत भेटिएका छन् । भोजपुर टेम्केमैयुङ गाउँपालिका-४ घर भई हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका -७ बस्ने जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ४९ वर्षीय सइ धनराज खतिवडा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी ब्यारेकको माथिल्लो