६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लडेर एकको मृत्यु

बाजुरा। जिल्लाको गौमूल गाउँपालिकामा आज भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार आज बिहान घरबाट घाँस काट्न गएका बेला भिरबाट लडेर घटनास्थलमै

पचपन्न वर्षको उमेरमा नागरिकता

बाजुरा। जिल्लाको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । सोही गाउँपालिका–४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला