© 2023
काठमाडौं । जलवायु परिवर्तनका कारण परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) गुहार्ने भएको छ । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय अदालत गुहार्न लागेको हो । त्यसका लागि परराष्ट्रमन्त्री आरजु राणा आज त्यसतर्फ जाँदै हुनुहुन्छ । विकसित तथा धनी देशले कार्वन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे