© 2023
कैलाली। जिल्लाको गौरीगङ्गामा भइरहेको जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन्। गौरीगङ्गा–११ स्पोर्टस् क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल यही फागुन १४ गते हुँदैछ। दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले बागमती प्रदेशको लक्की स्टार क्लबलाई पराजित गरेपछि उपाधिका लागि सुदूरपश्चिम