© 2023
भेरीगङ्गा । सुर्खेत गुर्भाकोट नगरपालिका–३ टिमुरेका अर्जुनकुमार ओली अहिले ३८ वर्ष पुग्नुभयो । अर्जुनलाई आफ्नो घरखर्च जुटाउनै मुस्किल थियो । रोजगारीका लागि भौतारिएका अर्जुनले कुनै रोजगारी नपाएपछि घरमा खेतीपाती गर्नुहुन्थ्यो, त्यो पनि निर्वाहमुखी । घरखर्च चलाउन समस्या भएपछि उहाँले गाउँमै जडीबुटीको सामान्य व्यापार गर्न सुरु गर्नुभयो । व्यापार गर्ने सिलसिलामा

बाँके । भारतीय प्लान्ट क्वारेन्टाइनको सूची नेपाली जडीबुटी नसमेटिँदा जडीबुटी बाँकेको नेपालगञ्जमै थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब