९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
छ जना सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं।  बालेन शाह सरकारले छ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र साह(बालेन)का निजी सचिव प्रदीप परियारसहित अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेको हो । यसैगरी सघीय मामिला मन्त्रालयकाे अतिरिक्त समूहमा रहेका सहसचिवहरू टेक नारायण पाैडेललाइ तुलसीपुर उपमहानगरपालिका, चन्द्र प्रसाद भूसाललाइ घोराही उपमहानगरपालिका, दीपक ज्ञवालीलाइ बुटबल