© 2023
काठमाडौँ। बार्बाडोसकी प्रशिक्षण तथा उच्च शिक्षा मन्त्री सान्ड्रा हजबन्ड्सले चीन र बार्बाडोसबीचको शैक्षिक सहकार्य विस्तार र सुदृढ हुँदै गएको बताउनुभएको छ । दुई देशबीचको साझेदारी हाल अझ वृहत, फराकिलो र गहिरो बनेको भन्दै उहाँले चीनको सहयोगको प्रशंसा गर्नुभएको हो । मन्त्री हजबन्ड्सकाअनुसार चिनियाँ सरकारको सहयोगमा बार्बाडोसमा ‘होप एग्रिकल्चरल ट्रेनिङ इन्स्टिच्युट’