८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने

ब्रसेल्स। युरोपेली सङ्घ (इयू) व्यापार प्रमुख मारोस सेफ्कोभिचले चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्टाओसँग ब्रसेल्समा जुन २९ मा वार्ता गर्ने कार्यक्रम तय भएको इयूले जनाएको छ। इयूले संवादमार्फत व्यापारिक तनाव सम्बोधन गर्न खोजिरहेको स्पष्ट पार्दै इयू व्यापार प्रवक्ताले सोमबार एएफपीसँग वार्ताको कार्यक्रमबारे बताउनुभएको हो । “म पुष्टि गर्न सक्छु कि आयुक्त