© 2023
काठमाडौँ। दक्षिण–पश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्र अन्तर्गत पर्ने केरुङ काउन्टीमा मंगलवार बिहान एक विशेष शोक सभाको आयोजना गरिएको छ । गत अगस्ट २६ मा आएको विनाशकारी लेदोसहितको पहिरोमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको स्मृतिमा उक्त कार्यक्रम आयोजना गरिएको हो । अगस्ट २६ को सो भीषण प्राकृतिक विपत्तिमा