२५ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई आज राहत वितरण गरेको छ । यही साउन ११ गते बेनी नगरपालिका-३ चिनाखेतमा गएको पहिरोमा पुरिएर ज्यान गुमाएका ७० वर्षीय लालबिर छन्त्यालका परिवारलाई नगरपालिकाले रु दुई लाख राहत उपलब्ध गराएको हो । नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा,