© 2023
काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट चितुवाको उद्धार गरेको छ । मंगलबार बिहान ०७ः१५ बजे एकान्तकुना खड्का टोल स्थित झाडी भित्र चितुवा देखेको भनी स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली, वन डिभिजन कार्यालय र सदर चिडियाखानाका कर्मचारीहरुको टोली पुगेर चितुवाको उद्धार गरेको हो । उक्त चितुवालाई उद्धार

जानकी, (बाँके) । खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ । चितुवा बस्तीमा पस्न थालेको