२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डल्लु पुलमुनि चार थान चाइनिज पेस्तोल भेटिए

काठमाडौ:  काठमाडौ महानगरपालिका वडा न १५ स्वयम्भू डल्लुको फलामे पुलमुनि खोला सफा गर्ने क्रममा चार थान चाइनीज पेस्तोल फेला परेको छ । महागर प्रहरी बलका जवानले खोला सफा गर्ने क्रममा पेस्तोल सहित त्यसमा लाग्ने ५८ थान गोली फेला पारेको महागरीय प्रहरी बलले जनाएको छ । उक्त पेस्तोल र गोली प्रहरी