२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म विदुषी होइन, सानोतिनो त्रुटि हुँदा क्षमा दिनुहोला: चन्द्रकला सखी

काठमाडौँ । राजधानीको पशुपतिस्थित वनकाली क्षेत्रमा आयोजित कोटिहोममा प्रवचन दिने क्रममा ‘ट्रोल’ भएपछि लन्डनबाट आएकी कथावाचिका चन्द्रकला सखीले आफ्नो गल्ती स्वीकार गरेकी छन् । प्रवचनका क्रममा उनले ‘गोरुको प्रिय भोजन मयूर’ भनेपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । आलोचित हुनुपरेपछि उनले आफू कुनै विदुषी नभएकाले सामान्य त्रुटिहरू हुनसक्ने