२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल कम्युनिष्ट पार्टी अब जनतामा गएर जनताको नेतृत्व गर्छः विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले विदेशीहरुको निर्देशनमा नेपालका अर्थतन्त्रहरु निर्माण हुने गरेको दाबी गर्नुभएको हो । उहाँले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा गइरहेको बताउनु भयो । महासचिव चन्दले नव