२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुन दलमा कसले लेख्दैछन् घोषणा पत्र?

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले घोषणा पत्र लेखिरहेका छन् । निर्वाचन आउन ३० दिन बाँकी रहदा दलहरुले केही दिन भित्र घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । नेपाली कांग्रेसले पार्टीका नेता तथा कार्यकर्ता र विभिन्न विषयगत क्षेत्रहरूबाट सुझाव लिएर घोषणा पत्र लेखिरहेको हो।