१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
घुम नेपाल सार्वजनिक: नेपालमै बनेको ट्राभल बुकिङ प्लेटफर्म, स्थानीय पर्यटन…

काठमाडौं । नेपालमै विकसित ट्राभल बुकिङ प्लेटफर्म घुम नेपाल (ghumNepal) सार्वजनिक गरिएको छ। स्थानीय पर्यटन प्रवर्द्धन, नेपाली आतिथ्यताको विस्तार तथा समुदायलाई सशक्त बनाउने उद्देश्यसहित प्लेटफर्म सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार घुम नेपालमार्फत यात्रुहरूले देशभरका होमस्टे, अपार्टमेन्ट, सम्पूर्ण घर, होटल तथा विभिन्न स्थानीय अनुभव सहज रूपमा बुक गर्न सक्नेछन्।