© 2023
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण घाइते भएका बिरामीलाई तत्काल अस्पताल पु¥याउन ‘इमर्जेन्सी मेडिकल टेक्निसियन’सहित ६ वटा एम्बुलेन्स परिचालन गरेको छ । महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । परिचालन गरिएकामध्ये चारवटा एम्बुलेन्स नुवाकोटको विदुर नगरपालिकामा परिचालन गरिएको महानगरले जनाएको छ । त्यसैगरी, बाढी प्रभावित क्षेत्रबाट