© 2023
काठमाडौं। ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६अष्ट्रेलियाको सिड्नी टाउन हलमा हुने भएको छ । नेपाली चलचित्र क्षेत्रका उत्कृष्ट प्रतिभा, सिर्जना र उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्ने उद्देश्यले आगामी १७ डिसेम्बरमा आयोजना गर्ने तयारी भै रहेको आयोजक मध्येका एक नेपाल फिल्म सोसाइटीका सञ्जय खतिवडाले जानकारी दिनुभयो । नेपाल फिल्म सोसाइटी र

आठौं संस्करणको अवार्ड घोषणा कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीसहित वरिष्ठ कलाकार र व्यक्तित्वहरु हरिहर शर्मा, शम्भुजीत बास्कोटा, शोभित उप्रेती, मोहन निरौला,