५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द

काठमाडौँ । ग्यालेक्सी फोरके टेलिभिजन बन्द भएको छ । टेलिभिजनका मालिक सहकारी ठगी प्रकरणमा फरार भएसँगै टेलिभिजन बन्द भएको हो । सुदर्शन बचत ऋण तथा सहकारी संस्थाका अध्यक्ष जिबी राईलाई १६ अर्ब भन्दा बढी हिनामिना गरेको आरोप लागेको छ । राईविरुद्ध सहकारीका बचतकर्ताले ठगी गरेको भन्दै जिल्ला अदालत कास्कीमा मुद्दा