३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती

सुदूरपश्चिम। ‘सानी डाली घँगारुकी, मुसुरदानी । ठुम्के चरो बास ।। म बाबाका माइत जान्छु, मुसुरदानी । नौगेडी ल्याइआस ।।’ अर्थात् (घँगारुको बोटमा ठुम्के नामको चरो बास बसेको छ । म माइत जाँन लागेकोले नौगेडी ल्याइदिनुस्) यस्तै गीत गाउँदै गौरापर्व मनाउन धनगढीको गौरा घरमा यतिबेला दिनहुँ भेला भएने महिलाले डोटेली भाषामा