२४ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सहकारी ठगी प्रकरणः रवि, छवि र जीवीलाई पक्राउ गर्न पर्सा…

वीरगञ्ज । सहकारीको रकम अपचलन मुद्दामा रास्वपाका सभापति रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा प्रहरीले अदालतसँग अनुमति माग गरेको छ । वीरगञ्ज महानगरपालिका- ६, आदर्शनगरस्थित सानो पाइला बचत तथा ॠण सहकारी संस्थाबाट गोर्खा मिडियामा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रवाह गरिएको थियो । यस सहकारीबाट गोर्खा मिडियाको नाममा