© 2023
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद गोबिन्द बिक्रम शाह राप्रपा नेपालमा प्रबेश गर्नुभएको छ । बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आबश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गर्नुभएको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । शाह जाजरकोट जिल्लाका तत्कालीन निर्बाचित जिबिस सभापति,निर्बाचित सांसद,राप्रपाका संस्थापक सदस्य नेकपा एमालेका नेताको जिम्मेबारी निर्बाह